समीक्षाको स्वरमा ‘म खेलौना हैन आगो पनि हुँ खेल्न नखोज खरानी हौला’ सार्वजनिक
मेरोन्यूज
२०८१ असार २७ गते १७:२२

काठमाडौं । गायिका समीक्षा अधिकारीको एकल स्वरमा नयाँ गीत ‘आगो’ सार्वजनिक भएको छ।
नारीप्रधान यो गीतमा रमेश बिजीको शब्द, रमेशराज भट्टराईको संगीत छ। यसलाई विश्वास नेपालले एरेन्ज गरेका हुन्।
भिडिओमा आश्मा विश्वकर्मा फिचर्ड छिन्। शान थापाको निर्देशनमा तयार भिडिओमा राजीव समरको कोरियोग्राफी छ।
यसमा अर्जुन तिवारी र टिमको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ। बिहीबार ‘ईनाक्षी इन्टरटेन्मेन्ट’ युट्युब च्यानलमार्फत भिडिओ सार्वजनिक भएको हो।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया