सत्यनिरुपण र बेपत्ता आयोगको कार्यावधि एक वर्ष थप
मेरोन्यूज
२०८१ असार २७ गते १८:४५

काठमाडौं । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग कार्यावधि ०८२ असार मसान्तसम्म थप गरिने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यावधि थप गर्न बाधा अड्काउ फुकाउ आदेश जारी गरी सोको सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
सम्बन्धित
















लेक लागेर सगरमाथा आरोहीको निधन
आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक
दार्चुलामा गयाे भूकम्प
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
प्रतिक्रिया