बाग्मतीमा बाढीले सतर्कता तह नाघ्यो, उच्च सतर्कता अपनाउन आग्रह
मेरोन्यूज
२०८१ साउन ५ गते १८:२१

काठमाडौँ । काठमाडौंस्थित बाग्मती नदी (गौरीघाट जल मापन केन्द्र)मा जलसतहले सतर्कता तह पार गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज साँझ ५ : ३० बजेको समयमा बाग्मतीमा जल सतहले सतर्कता तह पार गरेकाे हो।
विभागले बाग्मती, मनोहरा दोभानसम्मको तटीय क्षेत्रहरूका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेकाे छ ।
‘बाढी बढ्दो क्रममा रहेकाले बाग्मती, मनोहरा दोभानसम्मको तटीय क्षेत्रहरूका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ’ विभागले भनेकाे छ ।
सम्बन्धित
















कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया