के एल विश्वविद्यालयबारे जानकारी दिन इन्फरम्याटिक्स कन्सल्टेन्सीद्वारा प्रेस मिट

काठमाडाैं । इन्फरम्याटिक्स कन्सल्टेन्सी प्रा.लिले के एल विश्वविद्यालयका महत्त्वपूर्ण उपलब्धिको जानकारी दिन प्रेस मिट आयोजना गरेकाे छ ।
शुक्रबार आयाेजित कार्यक्रममा शैक्षिक उत्कृष्टता र विश्वव्यापी सहकार्यमा विश्वविद्यालयको समर्पणलाई जोड दिँदै प्रेरणादायक प्रस्तुतीकरणहरू दिइएकाे थियाे ।
कार्यक्रममा इनफरम्याटिक्स कन्सल्टेन्सीका निर्देशक ज्ञानेन्द्र मान जोशीले नेपालका शैक्षिक संस्था र परामर्शदाताबीचको बहुमूल्य साझेदारीलाई महत्वाकांक्षी विद्यार्थीमा पार्न सक्ने सकारात्मक प्रभावमा जोड दिएका थिए ।
यस्तै के एल विश्वविद्यालयका प्रवेश निर्देशक डा. जे श्रीनिवास रावले विश्वविद्यालयका पछिल्ला उपलब्धिहरू, प्रवेश प्रक्रियाहरू र अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि उपलब्ध विविध अवसरहरूबारे जानकारी दिएका थिए ।
विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध र मेडिकल हेल्थ साइन्सेज (IR&MHS) का डीन डा. किशोर बाबू एमले अन्तर्राष्ट्रिय शिक्षाप्रति विश्वविद्यालयको दृष्टिकोण, शैक्षिक कार्यक्रमहरूको विस्तार, र केएल विश्वविद्यालयलाई उच्च शिक्षा लागि छनोट गर्ने विद्यार्थीहरूको लागि फाइदाहरूकाे बारेमा विस्तृत जानकारी दिएका थिए ।
















पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
प्रतिक्रिया