एक वर्षमा १७ सय प्रहरी कर्मचारी कारबाहीमा
मेरोन्यूज
२०८१ साउन ६ गते २१:२३

काठमाडौँ । पछिल्लो एक आर्थिक वर्षमा १७ सय एक जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् ।
२०८० साउन १ देखि २०८१ असार मसान्तसम्म १७ सय एक जना प्रहरीलाई कारबाही गरिएको हो ।
कारबाहीमा पर्नेमा सबैभन्दा धेरै प्रहरी जवान छन् । एक वर्षको अवधिमा ७ सय ६४ जवान, ३३८ सहायक हवलदार र २८२ जना हवलदार कारबाहीमा परेका हुन् ।
उच्च तहमा ३ जना एसएसपी, १ जना एसपी र ११ जना डीएसपी कारबाहीमा परेका छन् । सो अवधिमा २६ जना इन्स्पेक्टरहरु कारबाहीमा परेका छन् ।
सम्बन्धित
















एनआरएन विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन
अस्थायी मतदाता विवरण पनि संकलन हुँदै
‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’
अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया