२० हजार अमेरिकी डलरसहित एक जना पक्राउ
मेरोन्यूज
२०८१ साउन ८ गते १४:०१

रसुवा। अमेरिकी डलरसहित प्रहरीले मंगलबार एकजनालाई पक्राउ गरेको छ ।
रसुवाकाे गोसाईकुण्ड गापा २ स्थित रसुवागढी नाकामा सशस्त्र प्रहरी बल बिओपि टिमुरेबाट सप्रनिको कमाण्डमा खटिएकाे नेपाल प्रहरी र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले चीनतर्फ जाँदै गरेका नुर्पु तामाङलाई चेकजाँच गर्ने क्रममा २०,००० अमेरिकी डलरसहित पक्राउ गरेको हाे ।
पक्राउ परेका तामाङलाई ईप्रका टिमुरे लगिएकाे छ ।
सम्बन्धित


















मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया