प्रहरीले एक वर्षमा १७ अभियुक्तलाई ल्यायो विदेशबाट
मेरोन्यूज
२०८१ साउन १३ गते २१:४९

काठमाडौं । नेपाल प्रहरीको सिफारिसमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले एक वर्षमा ४६ वटा रेड नोटिस जारी गरेको छ ।
रेड नोटिस जारी हुनेमा सहकारी ठगी प्रकरणका आरोपी जीवी राईदेखि बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसम्म छन् । रेड नोटिस जारी भएपछि इन्टरपोलका सदस्य राष्ट्र रहेका १९५ देशका सुरक्षा निकायले सम्बन्धित व्यक्तिको खोजी गर्नेछन् । फेला परे पक्राउ गरेर सम्बन्धित देशमा पठाउने प्रक्रिया अघि बढाउनेछन् ।
नेपाल प्रहरीका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा मात्रै ४६ वटा रेड नोटिस जारी भएको छ भने १९ जनाविरुद्ध डिफ्यूजन नोटिस जारी भएको छ ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया