ऊर्जामन्त्री खड्का र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता
मेरोन्यूज
२०८१ साउन १४ गते २२:०६

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटघाट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल र युरोपियन युनियनबीचका सम्बन्धका विविधि पक्षमा कुराकानी भएको थियो ।
भेटमा ऊर्जामन्त्री खड्काले नेपालको ऊर्जा, जलस्रोत र पर्यटन क्षेत्रको विकासका युरोपियन युनियनले गरेको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा जलविद्युत्, ट्रान्समिसन, सिँचाइ र जलवायु परिवर्तनका क्षेत्रमा सहयोग हुने विश्वास व्यक्तगरेका छन् । मन्त्री खड्काले नेपालको हवाई क्षेत्रलाई इयुको कालोसूचीबाट हटाउनसमेत आग्रह गरे ।
भेटमा राजदूत लोरेन्जोले जलवायु परिवर्तन र वैकल्पिक ऊर्जाका क्षेत्रमा नेपालको विकासका लागि थप सहकार्य गर्न युरोपियन युनियन प्रतिबद्ध रहेको बताइन् ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया