हमासका प्रमुख हानियाको शुक्रबार दोहामा अन्त्येष्टि
मेरोन्यूज
२०८१ साउन १६ गते २१:११

हमासका प्रमुख इस्माइल हानियाको तेहरानमा हुने सार्वजनिक अन्त्येष्टि समारोहको एक दिनपछि शुक्रबार दोहामा अन्त्येष्टि गरिने प्यालेस्टिनी समूहले बुधबार जनाएको छ ।
हमासले जारी गरेको विज्ञप्तिमा हमासले हनियाको पार्थिव शरीरलाई सोही दिन कतारको राजधानी तेहरानमा औपचारिक र सार्वजनिक अन्त्येष्टि गरिने जनाएको छ ।
कतारको राजधानी दोहाको उत्तरमा रहेको लुसेलस्थित दोहाको सबैभन्दा ठूलो मस्जिद इमाम मोहम्मद बिन अब्दुल वहाबमा शुक्रबारको नमाजपछि अन्त्येष्टि गरिने बताइएको छ ।
हमासले जारी गरेको वक्तव्यमा भनिएको छ, “दोहामा आयोजित समारोह विभिन्न प्रभावशाली र लोकप्रिय अरब तथा इस्लामी नेताहरूको सहभागितामा हुनेछ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया