चिनी खान छोड्दा के हुन्छ ?

चिनी हाम्राे आहारको एक महत्त्वपूर्ण भाग हो। चिया-कफीदेखि लिएर बिस्कुट, जुस, चकलेट र रेडिमेड खानेकुरामा चिनी पाइन्छ ।
खानाको स्वाद बढाउन चिनीको प्रयोग सामान्य हो। तर, चिनीको सेवन शरीरका लागि हानिकारक पनि हुनसक्छ । बढी चिनीले मोटोपना, मधुमेह, उच्च रक्तचाप र मुटुरोग जस्ता गम्भीर रोग पनि निम्त्याउन सक्छ । के तपाईंले कहिल्यै सोच्नुभएको छ, यदि तपाईंले १४ दिनसम्म चिनी खान बन्द गर्नुभयो भने के हुन्छ ?
पहिलो ३ दिन चिनी छोड्न निकै गाह्रो हुन सक्छ। यस समयमा टाउको दुख्ने, पेट दुख्ने, थकान लाग्ने जस्ता समस्याकाे सामना गर्नुपर्ने हुन सक्छ। यी लक्षण देखिनु तपाईंको शरीर चिनी बिना बाँच्न सक्छ भन्ने संकेत हो।
चौथो दिनदेखि तपाईंलाई पूर्णतया ताजा र ऊर्जावान महसुस हुनेछ। साथै तपाईंको चिनीको मात्रा पनि नियन्त्रणमा रहनेछ ।
आठाैं दिनदेखि पाचन क्रियामा सुधार हुन थाल्छ । कब्जियत, ब्लोटिंग र अन्य धेरै पेट सम्बन्धित समस्याबाट राहत मिल्नेछ ।
चिनी छोडेको दोस्रो हप्तापछि तपाईंमा गुलियाे खाने इच्छा कम हुनेछ। साथै निद्रा सम्बन्धी समस्या पनि समाप्त हुन्छ ।
















अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया