शनिबार, वैशाख २६, २०८३

नवनियुक्त तीन प्रदेश प्रमुखले लिए राष्ट्रपतिसँग शपथ

मेरोन्यूज २०८१ साउन १७ गते १८:१३

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीजना प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

Advertisement
NiccNicc

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार दिउँसो आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले प्रदेश प्रमुखहरू दीपक प्रसाद देवकोटा, कृष्णबहादुर घर्तीमगर र यज्ञराज जोशीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

देवकोटा बागमती, घर्तीमगर लुम्बिनी र जोशी कर्णाली प्रदेशका लागि प्रदेश प्रमुख नियुक्त भएका हुन् ।

प्रतिक्रिया