पतंजलिले नयाँ दिल्लीमा तीज कार्यक्रम आयोजना गर्ने
मेरोन्यूज
२०८१ साउन १९ गते १८:४०

काठमाडाैं । पतंजलिले भारतकाे नयाँ दिल्लीमा “हरितालिका तीज महोत्सव २०२४” आयोजना गर्ने भएकाे छ ।
पतंजलि हरिद्वारकाे आयोजनामा दिल्लीस्थित इन्दिरा गान्धी स्टेडियममा यही भदाै २१ (अगष्ट ६) गते दिउँसो १२:०० बजेदेखि बेलुकी ७:०० बजे तीज कार्यक्रम हुने भएकाे हाे ।
उक्त कार्यक्रममा गायिका मेलिना राईसहित विभिन्न कलाकारकाे प्रस्तुति रहने भएकाे छ । कार्यक्रममा निःशुल्क प्रवेश गर्न सकिने आयाेजक टीमले जनाएकाे छ ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया