केरलाका पहिरो पीडितलाई अल्लु अर्जुनकाे २५ लाख सहयाेग

काठमाडौं । केरलाको वायनाडमा जुलाई २९ र ३० मा भीषण वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३६५ पुगेको छ। पहिरोमा परी २०६ जना अझै बेपत्ता छन् ।
घटना भएको आज छैटौं दिन आइतबार (अगस्ट ४) पनि खोजी तथा उद्धार कार्य जारी रहेको छ ।
यसैबीच कलाकारहरुले पीडितहरुको राहात तथा उद्धारका लागि सहयोगको हात अघि बढाएका छन्। साउथ स्टार अल्लु अर्जुनले केरला मुख्यमन्त्री राहत कोषमा २५ लाख भारु दान गरेका छन् । अभिनेताले सामाजिक सञ्जाल ट्विटरमार्फत यसबारे जानकारी दिएका हुन् ।
I am deeply saddened by the recent landslide in Wayanad. Kerala has always given me so much love, and I want to do my bit by donating ₹25 lakh to the Kerala CM Relief Fund to support the rehabilitation work. Praying for your safety and strength . @CMOKerala
— Allu Arjun (@alluarjun) August 4, 2024
यो कदमपछि अल्लुका सर्मथनकले निकै तारिफ गरिरहेका छन् । यस्तै अभिनेत्री रश्मिका मन्दनाले १० लाख रुपैयाँ दान गरेकी छन् ।
अमोहनलाल, नयनतारा, सूर्या, फहद फाजिल, विग्नेश शिवन, विक्रम, आसिफ अलीलगायत अन्य धेरै कलाकारले पनि पीडितलाई सहयोग गरेको बताइएको छ ।
















आज विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर स्थिर, यूरो बढ्यो
मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया