यी हुन् बलिउडका सबैभन्दा महँगा डिर्भोस
मेरोन्यूज
२०८१ साउन २१ गते १३:२०

काठमाडौं । बलिउडमा कैयौं जोडी बन्छन्, र छुट्टिन्छन्। त्यो साधारण कुरा हो। तर कुनै जोडी यस्तो पनि हुन्छन्, जो छुट्टिँदा पनि चर्चामा आइरहन्छन्। सम्बन्धबिच्छेद गर्दा पनि माेटाे रकम लिँनाले उनीहरुकाे चर्चा बेलाबखत भइरहन्छ ।
भारतीय एक मिडियाका अनुसार बलिउडमा निकै महँगाे डिर्भोस गर्नेमा पहिलो नाम अभिनेता ऋतिक रोशन र सुजैन खान आउँछ । सुजैनले ऋतिकसँग डिर्भोस गर्दा ४०० करोड भारु रकम लिएकी थिइन् ।
यस्तै संजय कपुरले करिश्मा कपुरसँग सम्बन्धबिच्छेद गर्दा १४ करोड भारु दिएका थिए । यसका अलावा संजयले बच्चाको पालनपोषणका लागि मासिक १० लाख रुपैयाँ दिएका थिए । अभिनेता सैफ अलि खानले पत्नी अमृता सिंहसँग डिर्भोस गर्दा ५ करोड भारु दिएका थिए ।
भारतीय एक मिडियाका अनुसार अरबाज खानले मलाइका अरोडासँग सम्बन्धबिच्छेद गर्दा १५ करोड भारु दिएका थिए ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया