ईपीएस भाषा परीक्षा दोस्रो चरणको नतिजा सार्वजनिक
मेरोन्यूज
२०८१ साउन २१ गते २१:५८

काठमाडौं । कोरियन भाषा परीक्षा ९ईपीएस०को दोस्रो चरणको नतिजा सार्वजनिक गरिएको छ । सार्वजनिक नतिजाअनुसार १३।५ प्रतिशत मात्र उतीर्ण भएका छन् ।
उत्पादनमूलक क्षेत्रका लागि एचआरडी कोरियाले २०८१ वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म सञ्चालन गरेको परीक्षामा ६६ हजार ३२६ जना सहभागी भएका थिए । जसमध्ये आठ हजार ९६५ जना मात्र उतीर्ण भएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार परीक्षाका लागि ७९ हजार ९३७ जनाले आवेदन दिएका थिए । उतीर्ण भएका परीक्षार्थीहरुको स्किल टेष्ट र कम्पेटेन्सी टेष्टबारे पछि जानकारी दिइने ईपीएस कोरिया शाखाले जनाएको छ ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिँदै
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया