मंगलबार, पुष ८, २०८२

हेलिकप्टर दुर्घटना छानबिन गर्न ३ सदस्यीय आयोग गठन

मेरोन्यूज २०८१ साउन २३ गते १८:०७

काठमाडौँ । बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

बुधबार नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया