गायक शंकर श्रेष्ठको नयाँ गीत ‘आदत’ सार्वजनिक (भिडियो )
मेरोन्यूज
२०८१ साउन २४ गते १४:३४

काठमाडौँ । गायक शंकर श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘आदत’ को भिडियो सार्वजनिक गरिएको छ। दुबईमा सम्पन्न एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो ।
नेपाल आईडल सिजन ५ का विजेता करण परियारको उपस्थितिमा युएईमा भिडियो सार्वजनिक गरिएको हो । सिडी विजय अधिकारीको शब्द तथा संगीत रहेको गीतमा पुस्कर खत्रीको एरेन्ज रहेको छ ।
प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा शंकर श्रेष्ठ,गीता ढुंगाना र सुमन सिन्ग्देन तामाङ फिचर्ड छन्।
उत्तम हुमागाईंको छायांकन , माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई ”क्रियटिभ आवर प्रोडक्सन”को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया