दरबारमार्गको भ्वाङ परेको सडकमा खस्दा इन्स्पेक्टर बुढाथोकी घाइते
मेरोन्यूज
२०८१ साउन २५ गते ११:५७

काठमाडौं । काठमाडौँ महानगरपालिकास्थित दरबारमार्ग र न्युप्लाजा जोड्ने सडक भासिएपछि मार्किङ गर्न पुगेका एक जना प्रहरी अधिकारी घाइते भएका छन्।
दरबारमार्ग वृत्तमा कार्यरत इन्स्पेक्टर भूपेन्द्र बुढाथोकी उक्त सडक भासिएर भएको भ्वाङमा खसेर घाइते भएका हुन्।
स्थानीयले बिहीबार राति सडक भासिएको खबर गरेपछि बुढाथोकी सडकको निरीक्षणमा पुगेका थिए । सो क्रममा उनी भ्वाङमा खसेका हुन् ।
इन्स्पेक्टर बुढाथोकीको वीर अस्पताल भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया