शुक्रबार, माघ २, २०८२

ब्राजिलमा जहाज दुर्घटना, ६१ जनाकाे मृत्यु

मेरोन्यूज २०८१ साउन २६ गते ७:१६

काठमाडौं । ब्राजिलको राज्य साओ पाउलोमा एउटा विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जनाको मृत्यु भएको छ ।

ब्राजिलको दक्षिणी प्रान्त पारानाबाट साओ पाउलोमा उडान भरेको जहाज दुर्घना भएको हो ।

जहाजमा ५७ यात्रु तथा ४ चालक दलका सदस्य भएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया