एसियन हाइड्रोपावर घाटामा
मेरोन्यूज
२०८१ साउन २७ गते ११:५९

काठमाडौं । एसियन हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा घाटा व्यहोरेको छ ।
कम्पनीले ५ करोड ५८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको हो । यसको विद्युत बिक्रीबाट हुने आम्दानी १४ करोड ८७ लाखबाट घटेर १३ करोड ५ लाख रुपैयाँ कायम भएको छ ।
अघिल्लो वर्षको यसै अवधिमा कम्पनी ४ करोड २२ लाख रुपैयाँ घाटामा थियो । यता, वित्तीय खर्च १० करोड ८२ लाख रुपैयाँ रहेको छ । विद्युत बिक्रीबाट हुने आम्दानी घट्दा खुद नोक्सानी बढेको हो ।
३४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष १ करोड ३७ लाख रुपैयाँले ऋणात्मक छ । यसको प्रतिसेयर आम्दानी १६.४१ रुपैयाँ नोक्सानीमा छ । प्रतिसेयर नेटवर्थ ९५.९५ रुपैयाँ रहेको छ ।
सम्बन्धित
















सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो
घर घरमै चिकित्सा सेवा पुर्याउँदै डा चेवन
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया