नेप्सेमा आइएमई लाइफको थपियो १ करोड कित्ता शेयर
मेरोन्यूज
२०८१ साउन २७ गते १५:०५

काठमाडौं । नेप्सेमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बोनश शेयर थपिएको छ । कम्पनकिो १ करोड कित्ता बोनश शेयर सूचीकृत भएको हो ।
कम्पनीले गत जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको २५ प्रतिशत बोनश शेयर नेप्सेमा सूचीकृत गराएको हो ।
अब उक्त शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
सम्बन्धित
















छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
सुडानको डार्फर अस्पतालमा आक्रमण: ६४ जनाको मृत्यु
एभरेष्ट बैंकद्वारा नयाँ वर्ष २०८३ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक
देशका विभिन्न भागबाट लागुऔषधसहित सात जना पक्राउ
सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया