अस्ट्रेलियामा हेलिकप्टर दुर्घटना, पाइलटको मृत्यु
मेरोन्यूज
२०८१ साउन २८ गते २०:४९

क्यानबेरा। अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको सुदूर उत्तरमा रहेको एउटा होटलको छतमा सोमबार बिहान हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा पाइलटको मृत्यु भएको जनाएको छ ।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । अस्ट्रेलियाली प्रहरीले होटल वरपर आपतकालीन अवस्थाको घोषणा गरेको छ र दुर्घटनापछि चार सय जनालाई बाहिर निकालेको छ ।
केर्न्स राज्यका अधिकारीहरूले अहिलेसम्म पाइलटको पहिचान गर्न सकेका छैनन् ।
अस्ट्रेलियामा सन् २०२३ को अन्त्यमा क्विन्सल्याण्डको तटमा रक्षा बलको हेलिकप्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा चालक दलका चार सदस्यको मृत्यु भएको थियो ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया