सानिमा रिलायन्स लाइफको सेयर संरचना परिवर्तन
मेरोन्यूज
२०८१ साउन २८ गते २१:४४

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीको संस्थापक समूहतर्फबाट ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशतको अनुपतामा शेयर संरचना कायम भएको हो ।
नेप्सेमा सूचीकृत कम्पनीको कूल ४ करोड १८ लाख ४० हजार कित्ता सेयर मध्ये परिवर्तित पूँजी संरचना पश्चात कायम भएको संस्थापक समूहतर्फ २ कराेड १३ लाख ३८ हजार ४ सय कित्ता र सर्वसाधारणतर्फ २ करोड ५ लाख १ हजार ६ सय कित्ता धितोपत्रको अनुपात हुने गरी निर्णय भएको कम्पनीले एक सूचनामार्फत जानकारी गरेको छ ।
सम्बन्धित















होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया