अमेरिकाले भन्यो : बंगलादेशको घटनामा हाम्रो हात छैन

ढाका । अमेरिकाले बंगलादेशको तख्तापलटमा आफनो कुनै हात नरहेको पुनः प्रस्टीकरण दिएको छ ।
ह्वाइट हाउस पछि अमेरिकी विदेश मन्त्रालयले पनि पूर्वप्रधानमन्त्री शेख हसिनाको राजीनामामा अमेरिकाको संलग्नता रहेको दाबी गरेको हो ।
‘यो हास्यास्पद छ,’ प्रमुख उप प्रवक्ता वेदान्त पटेलले मंगलबार वाशिंगटनमा नियमित ब्रीफिंगमा पत्रकारहरूलाई भने। उनले शेख हसिनाको राजीनामामा अमेरिकाको संलग्नता रहेको भन्ने कुनै पनि निहितार्थ बिल्कुलै गलत भएको बताए ।
‘हामीले भर्खरका हप्ताहरूमा धेरै गलत जानकारी देख्यौं,’ पटेलले भने। उनले डिजिटल इकोसिस्टममा विशेष गरी दक्षिण एसियाका आफ्ना साझेदारहरूसँग सूचनाको अखण्डतालाई सुदृढ गर्न अविश्वसनीय रूपमा प्रतिबद्ध रहेको बताए।
यसअघि ह्वाइट हाउसले शेख हसिनाको नेतृत्वमा रहेको सरकारको पतनमा अमेरिकाको कुनै संलग्नता नभएको भन्दै यो गलत हो भनी जोड दिएको थियो।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया