यस्ता छन् जसपा नेपालको केन्द्रीय समिति बैठकका ६७ निर्णय (पूर्णपाठ)

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समिति बैठकले राजबन्दी रिहाई र मुद्दा खारेजी, संघीयता कार्यान्वयन, संविधान संशोधन लगायतका विषयमा रहेर ६७ बुँदे निर्णय गरेको छ।
साउन २७ देखि ३० गतेसम्म बसेको बैठकले गरेका उक्त निर्णयहरूलाई अध्यक्ष उपेन्द्र यादवले पार्टीका तल्लो तहमा सर्कुलर समेत गरेको प्रचार–प्रसार विभागले जनाएको छ।
विभागका अनुसार पार्टीले आगामी भदौ ९ गते काठमाडौँस्थित काठमाडौँ ब्याङ्क्वेटबाट चार महिने आधारभूत संगठन निर्माण अभियान घोषणा गर्दैछ। अध्यक्ष उपेन्द्र यादवले एक कार्यक्रमबीच गर्ने अभियानको उद्घाटन कार्यक्रम रहेको छ।
जसपाले आफ्ना ४१५ जना केन्द्रीय सदस्यलाई अभियन्ताको रुपमा पालिकामा संगठन निर्माणका लागि खटाउने निर्णय गरेको छ भने केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई सो अभियानको अनुगमनकर्ता बनाउने भएको छ।
हेर्नुहाेस् निर्णयहरु :













विधानअनुसार अघि बढे पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
Around 300,000 foreign tourists visit Annapurna area in 2025
Slight rise in gold and silver price
काभ्रेमा तीन लाख २६ हजार मतदाता, चार सय मतदान केन्द्र
गोरखाको छेकम्पारमा आगलागी हुँदा एकजना घाइते
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
तेक्वान्दो टोली चीन प्रस्थान
कुखुरा, बाख्रा र स्यालकाे मोर्चाले बाघको सिकार गर्न सक्दैन : ओली
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
प्रतिक्रिया