शुक्रबार, पुष ११, २०८२

धरौटीमा छुटे धर्मगुरु पुष्कर खतिवडा

मेरोन्यूज २०८१ भदौ ३ गते १४:३४

काठमाडौं । धर्मगुरु पुष्कर खतिवडा धरौटीमा छुटेका छन् ।

गत साउन १४ गते पक्राउ परेका खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन् । नेताहरुको मृत्युको कामना गर्दै यज्ञ गरेपछि उनी पक्राउ परेका थिए ।

खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर नेताहरुको मृत्युको कामनासहित आयोजित यज्ञमा सहभागी हुन आह्वान गरेका थिए ।

प्रतिक्रिया