श्रद्धा कपुरले तोडिन् प्रधानमन्त्री नरेन्द्र मोदीको रेकर्ड
मेरोन्यूज
२०८१ भदौ ६ गते १७:२२

काठमाडौं । फिल्म ‘स्त्री २’ ब्लकबस्टर भएपछि चर्चामा आएकी अभिनेत्री श्रद्धा कपुरले सामाजिक सञ्जालमा नयाँ कीर्तिमान बनाएकी छिन् ।
हालै उनको इन्स्टाग्राम अकाउन्टमा कुल ९१.५ मिलियन फलोअर्स पुगेका छन् । योसँगै श्रद्धा कपुर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पछि पार्दै तेस्रो धेरै फलो हुने भारतीय बनेकी छिन् ।
श्रद्धा कपुरभन्दा पहिले प्रधानमन्त्री मोदी सबैभन्दा धेरै फलो गर्ने भारतीयको सूचीमा तेस्रो स्थानमा थिए । उनको इन्स्टाग्राममा ९१.२ मिलियन फलोअर्स थिए, तर फिल्म ‘स्त्री २’ को रिलीज पछि अभिनेत्री श्रद्धाका फलोअर्स लगातार बढ्दै गए र मोदीलाई उछिन्दै उनी तेस्रो धेरै फलो हुने भारतीय बनिन् ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया