शनिबार, पुष १२, २०८२

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प 

मेरोन्यूज २०८१ भदौ ७ गते १६:२९

काठमाडौँ । संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  शुक्रबार दिउँसो ३ बजेर ७ मिनेटमा ३.९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको केन्द्रले जानकारी दिएको छ । 
 

प्रतिक्रिया