शनिबार कोशी प्रदेशसभा बैठक बस्ने
मेरोन्यूज
२०८१ भदौ १४ गते २१:२०

विराटनगर । कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको १४औँ बैठक शनिबार १ बजे बस्ने भएको छ । गएको असार ८ गते बसेको १३औँ बैठकपछि अर्को सूचना जारी नभएसम्म बैठक स्थगन भएको सभामुख अम्वरबहादुर विष्टले जानकारी दिएका थिए ।
प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया