गायिका विष्णु माझीलाई सार्वजनिक गर्नुपर्ने भन्दै संसद्मा आवाज
मेरोन्यूज
२०८१ भदौ १८ गते १९:५२

काठमाडौं । गायिका विष्णु माझीलाई सार्वजनिक गर्नुपर्ने भन्दै संसद्मा आवाज उठेको छ । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै कांग्रेस सांसद चन्द्र भण्डारीले गायिका माझीलाई सार्वजनिक गर्न माग गरेका छन् ।
संसद् बैठकमा उनले भने, ‘मैले देख्छु विष्णु माझीलाई उनको यति राम्रो गीत गाउने त्यो स्वर, त्यो व्यक्तिलाई देख्न पाए हुन्थ्यो भनेर नेपालीहरुको हरेक मनले भनेको छ । कुनै उपाय छ भने, धारणा छ भने, कुनै मिल्ने कुरा छ भने यो पनि सार्वजनिक होस् ।’उनले यो माग राखेर आफूले गायिका माझीको अधिकार हनन् नगरेको समेत बताए ।
लामो समयदेखि गायिका माझी सार्वजनिक जीवनमा देखिएकी छैनन् । गुपचुप जीवन बाँचेरै उनले हिट गीत दर्शक-श्रोतामाझ ल्याएकी छन् । पछिल्लो गीतले पनि निकै चर्चा बटुलेको छ ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
प्रतिक्रिया