यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर
मेरोन्यूज
२०८१ भदौ २२ गते ७:१३

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज (भदौ २२ गते )अमेरिकी डलर एकको खरिद दर १३४.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४८.८४ रुपैयाँ रहेको छ भने बिक्री दर १४९.५० रुपैयाँ रहेको छ ।
यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७६.५५ रुपैयाँ रहेको छ भने बिक्री दर १७७.३४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.२६ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.६६५रुपैयाँ रहेको छ । यस्तैगरी, साउदी रियाल एकको खरिद दर ३५.७० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८६ रुपैयाँ रहेको छ ।
मलेसियन रिंगिट एकको खरिद दर ३०.९५रुपैयाँ रहेको छ भने बिक्री दर ३१.०९ रुपैयाँ रहेको छ ।

सम्बन्धित











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया