कति छ आज विदेशी मुद्राको विनिमय दर ?
मेरोन्यूज
२०८१ भदौ २४ गते ७:१०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०२ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४८.५६ रुपैयाँ रहेको छ भने बिक्री दर १४९.२३ रुपैयाँ रहेको छ ।
यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५.९१ रुपैयाँ रहेको छ भने बिक्री दर १७६.७० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.४१ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.८१ रुपैयाँ रहेको छ ।
यस्तैगरी, साउदी रियाल एकको खरिद दर ३५.७० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.९५ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.०९ रुपैयाँ रहेको छ ।

सम्बन्धित

















यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
झापामा ८ महिनामा ७ सय १७ घरेलु तथा साना उद्योग थपिए
नुुवाकोटमा सिकारीले हानेको गोली लाग्दा एक महिला गम्भीर घाइते
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया