एमाले सचिवालय बैठक बस्दै
मेरोन्यूज
२०८१ भदौ २८ गते ७:२७

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । बैठक मध्याह्न १२:३० बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
बैठकले एक वर्षे कार्ययोजना पारित गर्ने जनाइएकाे छ।
यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको थियो ।
सम्बन्धित















अफगानिस्तानमा घरको छत खस्दा पाँच जनाको मृत्यु, दुई घाइते
थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
गाजा संकट गहिरिँदै: मृतक संख्या बढ्दो
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया