मंगलबार, वैशाख १६, २०८२

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

मेरोन्यूज २०८१ भदौ २८ गते ८:५३

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य तोकेको छ ।

शुक्रबार रातो आलुको औसत मूल्य प्रतिकेजी ७० रुपैयाँ रहेको छ । प्याज सुकेको १२३ रुपैयाँ ६७ पैसा, लोकल गाजर ११० रुपैयाँ, सेतो मूला हाइब्रीड २७ रुपैयाँ ६७ पैसा प्रति केजी रहेको छ ।

प्रतिक्रिया