नेपाल टेलिकमको प्रवक्तामा हरि ढकाल पुनः नियुक्त
मेरोन्यूज
२०८१ भदौ २८ गते १०:२५

काठमाडौँ । नेपाल टेलिकमको प्रवक्तामा हरि ढकाल नियुक्त भएका छन्।
यसअघि पनि प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका ढकाललाई नेपाल टेलिकमले पुनस् प्रवक्तामा नियुक्त गरेको हो ।
टेलिकमका सहप्रवक्ता परमात्मा भट्टराईले टेलिकमको प्रमुख व्यावसायिक अधिकृतको कार्यालय’मा कार्यरत प्रबन्धक ढकाललाई पुनः कम्पनीको प्रवक्ताको जिम्मेवारी दिएको जानकारी दिए।
सम्बन्धित









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया