पलेशा गोवर्धन बनिन् पारा एथलिट अफ दि इयर
मेरोन्यूज
२०८१ भदौ २८ गते १८:०४

काठमाडौं । पारा एथलिट अफ दि इयरको अवार्ड पलेशा गोवर्धनले पाएकी छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले गरेको पल्सर स्पोर्ट्स अवार्डमा कीर्तिमानी पलेशालाई यो अवार्ड प्रदान गरिएको हो ।
पलेशाले चीनमा भएको एसियाली पारा खेलकुदमा कांश्य जितेकी थिइन् । ओलम्पिकमा नेपालले जितेको यो नै पहिलो पदक हो ।
सम्बन्धित
















सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
सभामुख अर्यालसँग चिनियाँ राजदूतको शिष्टचार भेट
हुलाकबाट घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
प्रतिक्रिया