इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडकाे सहज जित
मेरोन्यूज
२०८१ भदौ २९ गते २०:३४

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले सहज जित हासिल गरेको छ ।
शनिबार सम्पन्न खेलमा म्यानचेस्टर युनाईटेडले साउथहम्पटनलाई ३-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा माथिस डि लाइट, मार्कस राशफोर्ड र अलेक्जेन्डर गार्नाचोले एक एक गोल गरेका थिए ।
यस खेलमा खेलको ७९औं मिनेटमा ज्याक स्टेपहेन्सले रातो कार्ड पाएपछि साउथहम्पटन १० खेलाडीमा सिमित भएको थियो ।
यो म्यानचेस्टर युनाइटेडको यस सिजनमा दोस्रो जित हो । चार खेलमा दुई खेल हारेको म्यानचेस्टर युनाइटेडको ६ अंक भएको छ । त्यस्तै साउथहम्पटनले भने अहिलेसम्म यस सिजनका चारै खेलमा हार बेहोरेको छ ।
सम्बन्धित
















सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
सभामुख अर्यालसँग चिनियाँ राजदूतको शिष्टचार भेट
हुलाकबाट घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
प्रतिक्रिया