बालेनको फोटो भएको टिसर्ट लगाएर इन्द्रजात्रा हेर्न गएका युवायुवतीलाई प्रहरीले हटायाे
मेरोन्यूज
२०८१ असोज १ गते १४:१५

काठमाडौं । इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित समारोहमा बालेन शाहको तस्बीर अंकित टिसर्ट लगाएर उपस्थित भएका युवायुवतीलाई समारोहस्थलबाट निकालिएको छ ।
प्रहरी प्रवक्ता बिनोद घिमिरेका अनुसार कुमारीको पूजा भइरहेको स्थानमा युवायुवतीहरु बालेनको टिर्सट लगाएर पुग्दा झडप हुने स्थिति सिजर्ना भएपछि उनीहरूलाई त्यहाँबाट निकालिएको हो ।
काठमाडौँ महानगरले इन्द्रजात्राको अवसरमा वसन्तपुरमा विशेष समारोह आयोजना गरेको छ । उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुँदैछन् ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन भने समारोहमा उपस्थिति हुनेछैनन् । उनी भारत गएकाले आज यस कार्यक्रममा उनको उपस्थिति अनिश्चित बनेको हो ।
सम्बन्धित
















यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया