भायानेटको ‘महा महोत्सव’ अफर सार्वजनिक

काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले यस वर्षको चाडपर्वको अवसरमा ‘भायानेट महा महोत्सव’ अफर सार्वजनिक गरेको छ। ग्राहकहरूका लागि थप स्पिड, बचत र रोमाञ्चक अफर ल्याउँदै आफ्नो अफरलाई थप आकर्षक बनाएको भायानेटले जनाएको छ।
अफरअन्तर्गत ग्राहकले ८,९९० रुपैयाँमा १२५ mbpsको सट्टा २०० mbps स्पिड प्राप्त गर्न सक्नेछन्। अहिले १२५ mbps सब्स्क्राइब गर्ने आफ्ना वार्षिक ग्राहकलाई २०० mbps मा अपग्रेड गरिसकेको कम्पनीले जनाएको छ।
साथै भायानेटले ग्राहकको घरभरी वाइफाइ कभरेज बढाउन जेडटिईको ‘मेस वाइफाई’ मा अफर ल्याएको छ। ग्राहकहरूले ‘मेस वाइफाई राउटर’मा दुईवटा सेटलाई एउटाको मूल्यमा पाउनेछन्। जसका लागि रु। ३००० (भ्याटसहित) अतिरिक्त तिर्नुपर्नेछ। मेस अफर भायानेटका २०० mbps वा माथिका वार्षिक ग्राहकलाई मात्र सीमित रहेको छ।
यसका साथै भायानेटका तीन महिनाभन्दा माथि नवीकरण अथवा नयाँ जडान गर्ने ग्राहकले ग्लोबल नम्बर २ टिभी ब्रान्ड, हाइसेन्सको टिभी, फ्रिज, वासिङ मसिनजस्ता इलेक्ट्रोनिक्सहरूमा २८ प्रतिशतसम्मको छुट पनि पाउनेछन्।

















आज विश्व मुख स्वास्थ्य दिवसः मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
आज विश्व हिमनदी दिवस
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
लागुऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया