एनआइसी एशिया बैंकको दशैं र तिहार विशेष अफरः ४० प्रतिशत छुट र ३ प्रतिशत नगद फिर्ता
मेरोन्यूज
२०८१ असोज ३ गते १७:५८

काठमाडौं। एनआइसी एशिया बैंकले दशैं र तिहारको अवसरमा विशेष प्रस्ताव ल्याएको छ। ग्राहकहरूले इलेक्ट्रोनिक उपकरणहरू खरिद गर्दा ४० प्रतिशतसम्मको छुट र ३ प्रतिशत नगद फिर्ता प्राप्त गर्न सक्नेछन्, जसमा अधिकतम नगद फिर्ता रकम १०,००० रुपैयाँ सम्मको हुनेछ।
यस प्रस्ताव अन्तर्गत, ग्राहकहरूले एनआइसी एशिया मो बैंक एप वा एनआइसी एशिया डेबिट र क्रेडिट कार्ड प्रयोग गरेर क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिनेछ। साथै, एनआइसी एशिया क्रेडिट कार्डको साथ InstaBuy EMI को सुविधा पनि उपलब्ध छ, जसले गर्दा ग्राहकहरूले सहज तरिकाले किश्तामा भुक्तानी गर्न सक्छन्।
सम्बन्धित










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया