दशैँमा सुनका १० वटा सिक्का जित्ने सीजीको अफर
मेरोन्यूज
२०८१ असोज ४ गते १४:०३

काठमाडौँ। सीजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडीए) ले दशैँ, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘दशैँमा १० अफर’ ल्याएको छ। यस अभियान अन्तर्गत १० जना भाग्यशाली ग्राहकले १०/१० ग्रामका १० वटाच सुनका सिक्का जित्ने अरवसर प्राप्त गर्नेछन्।
यो अफर सीजीका साना घरायसी उपकरणहरुमा मात्र समावेश छन्। यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सीजीका कुनै पनि साना किचन एप्लायन्स खरिद गरि विज्ञापन वा सामान किनेको पसलमा दिइएको क्युआर कोड अनिवार्य रुपमा स्क्यान गरी आफ्नो विवरण भरी समावेश गर्नुपर्नेछ।
यो योजना सीजीका हिटर, आइरन, मिक्स्चर ग्राइन्डर, राइस कुकर,फ्यान, वाटर डिस्पेन्सर, चुल्हो, इन्डक्सन,एयर फ्रायर लगायतका विभिन्न साना घरायसी उत्पादनहरुमा समेटिएको छ। यस अभियान भदौ २३ गतेबाट नेपालभर सीमित अवधिको लागि लागू हुनेछ।
सम्बन्धित
















बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
बाजुरामा अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण
निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त
हुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया