बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी
मेरोन्यूज
२०८१ असोज १५ गते १२:०२

काठमाडौँ। यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अनुसार राजमार्गमा पहिरो जाने क्रम नरोकिएको र सवारी साधनको सेड्युल बिग्रिएको कारण टिकटको अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको हो । आजै सरकार पक्षसँग छलफल गरेर बुकिङ बन्द गरिने महासंघले जनाएको छ ।
चाडबाडमा घर फर्किनेहरूका लागि यही असोज १२ गतेबाट अग्रिम टिकट खुल्ला गरिएको थियो । धेरै यात्रुहरूले टिकट बुकिङ गरिसकेका छन् ।
सम्बन्धित











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया