अभिनेता रजनीकान्त अस्पताल भर्ना
मेरोन्यूज
२०८१ असोज १५ गते १२:५६

काठमाडौं । भारतका सुपरस्टार अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् ।
मिडिया रिपोर्टका अनुसार रजनीकान्तलाई चेन्नईको एपोलो अस्पतालमा भर्ना गरिएको छ।
सोमबार राती पेट दुखेपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो । उता अस्पताल स्रोतका अनुसार रजनीकान्तको आजै मुटुसँग सम्बन्धित एक शल्यक्रिया गरिने छ।
रजनीकान्तको स्वास्थ्यको बारेमा जानकारी दिँदै उनकी पत्नी लताले एक मिडिया च्यानललाई भनिन्, ‘सबै ठीक छ ।
पछिल्लो केही वर्षयता रजनीकान्तको स्वास्थ्य पटक–पटक बिग्रिएको छ । उनको सन् २०१६ मा अमेरिकामा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया