आजबाट नवरात्रसुरु, कुन दिन कुन देवीको पूजा कसरि गर्ने ?
काठमाडौं– आजबाट दुर्गापक्ष प्रारम्भ भएको छ। हरेक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिनदेखि दशैँको पक्ष प्रारम्भ भएर शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन समापन हुने गर्दछ । पौराणिक र तान्त्रिक महत्त्वलाई दृष्टिगोचर गरी दुर्गा भवानीको कृपा तथा आशीर्वाद प्राप्त गर्न विजयादशमी मनाउने शास्त्रीय विधान छ ।शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधिअनुसार शुभमुहूर्तमा घडा स्थापना गरी घडाको नजिक जाै बीजारोपण गरी … Continue reading आजबाट नवरात्रसुरु, कुन दिन कुन देवीको पूजा कसरि गर्ने ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed