नेपाल प्रहरीका ३ सय ६४ जना असईको पदस्थापन (सूचीसहित)
मेरोन्यूज
२०८१ असोज १९ गते ११:३४

काठमाडौँ । नेपाल प्रहरीका ३ सय ६४ जना नवनियुक्त प्रहरी सहायक निरीक्षक (असई) हरुको पदस्थापन भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार जनपद प्रहरी समूह अन्तर्गतको प्रहरी सहायक निरीक्षक (असई) मा नियुक्त भएका ३६४ जनाको पदस्थापन गरिएको हो ।
प्रचलित नियमअनुसार तलब भत्ता र रासन समेत पाउने गरी उनीहरुको पदस्थापन गरिएको हो ।
हेनुहोस् सूची :
सम्बन्धित
















बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया