तेल ट्यांकरभित्र ३९२ किलो गाँजा, दुई जना पक्राउ
मेरोन्यूज
२०८१ असोज २२ गते १५:२०

हेटौंडा । मकवानपुर प्रहरीले तेल ट्यांकरभित्र रहेको ३९२ किलो लागुऔषध गाँजा बरामद गरेको छ ।
मंगलबार बिहान सवा ३ बजे हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पुर्व-पश्चिम सडक खण्डमा गाँजा बोकेको तेल ट्यांकरसहित दुई जनालाई पक्राउ गरिएको हो ।
मकवानपुरको थाहा नगरपालिकाको पालुङबाट बिरगंजतर्फ जाँदै गरेको ना ७ ख १७७१ को ट्याङकर गाडीलाई जाँच गर्ने क्रममा ठूलो परिणामको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















लेक लागेर सगरमाथा आरोहीको निधन
आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक
दार्चुलामा गयाे भूकम्प
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
प्रतिक्रिया