मैत्रीपूर्ण खो खोमा नेपालविरुद्ध भारत विजयी
मेरोन्यूज
२०८१ असोज २२ गते २१:२१

काठमाडौं । नेपाल र भारतबीच भएको मैत्रीपूर्ण खो खो प्रतियोगितामा आज भारत विजयी भएको छ । पुरुषको चार खेलको श्रृङ्खलामा भारत ४–० ले विजयी भयो ।
नेपाल खो खो सङ्घको आयोजनामा कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिलामा दुई खेल भएको थियो । दुवैमा भारतले बाजी मार्यो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ, भारतीय खो खो महासङ्घका महासचिव एमएस त्यागी, आयोजक खो खो सङ्घका अध्यक्ष प्रदीप महर्जन, खो खो सङ्घका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर शाही लगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।
सम्बन्धित













विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै
शीतलहरले वीरगन्जमा फेरि तीन दिन विद्यालको पठनपाठन बन्द
झण्डै २४ घण्टापछि खुल्यो चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड
दाङमा शीतलहर, विद्यालय ३ दिनलाई बन्द
उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया