मंगलबार, वैशाख २२, २०८३

भारतीय उद्योगपति रतन टाटाको निधन

मेरोन्यूज २०८१ असोज २४ गते ८:३९

काठमाडौं । भारतीय उद्योगपति रतन टाटाको निधन भएको छ।​

Advertisement
NiccNicc

केही दिनदेखि उनको अवस्था गम्भीर थियो। मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उनको निधन भएको हो।

८६ वर्षको उमेरमा रतन टाटालाई नियमित जाँचका लागि सोमबार अस्पताल भर्ना गरिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको हो।

रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । रतन टाटा को भारत सरकार द्वारा पद्म विभूषणद्वारा सम्मानित भएका थिए।

प्रतिक्रिया