पहिरोले कटारी–घुर्मी सडक अवरुद्ध
मेरोन्यूज
२०८१ असोज २५ गते १०:०१

दयपुर । सुख्खा पहिरोले उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध भएको छ । सिद्धीचरण राजमार्गअन्तर्गत कटारी नगरपालिका–१४ को भदौरेमा ठूलो पहिरो खसेपछि गएरातिदेखि नै सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।
दशैंको बेला सडक अवरुद्ध भएपछि कोशी प्रदेशका पूर्वी सहरबाट पहाडी जिल्लाहरु खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु आउ–जाउ गर्नेहरु अलपत्र परेका छन् ।
प्रहरीका अनुसार पहिरोले करिब डेढ सय मिटर सडक पुरेको छ । सडक खुलाउन ओखलढुङ्गाको हर्कपुरमा रहेको सडक कार्यालयसँग समेत समन्वय गरिएको छ ।
सम्बन्धित















घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया