रविलाई पक्राउ गर्न खोजिए विपक्षी दलले प्रतिवाद गर्ने
मेरोन्यूज
२०८१ कार्तिक २ गते १२:५८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न खोजिए प्रतिवाद गर्ने विपक्षी दलहरुले निर्णय गरेका छन्।
शुक्रबार माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको विपक्षी दलको बैठकले सो निर्णय गरेको हो। बैठकमा रवि लामिछानेको विषयमा छलफल भएको थियो।
बैठकमा अध्यक्ष प्रचण्डले सरकार रवि लामिछानेलाई पक्राउ गर्ने रणनीतिमा रहेको बताएका थिए। पार्टी फुटाउने र रवि लामिछानेलाई पक्राउ गर्ने तयारी सरकारको रहेको उनले बताएका थिए।
सम्बन्धित
















सुनको मूल्य प्रतितोला दुई हजार २०० र चाँदी ७५ ले घट्यो
ट्रम्पको ‘नरक’ पोस्टले भारत र अमेरिकाबीच चर्कियो कूटनीतिक विवाद
हर्मुज तनावबीच अमेरिका-इरान युद्धविराम विस्तार
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया